Section 17A
मुद्दा हेर्ने अधिकारी
(१) दफा १५ को उपदफा (२) को खण्ड (क) वा (ख) बमोजिम सजाय हुने मुद्दाको शुरू कारबाही र किनारा गर्ने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुनेछ।
(२) दफा १५ को उपदफा (२) को खण्ड (ग) बमोजिम सजाय हुने मुद्दाको शुरू कारबाही र किनारा गर्ने अधिकार सम्बन्धित जिल्लाको : प्रमुख जिल्ला अधिकारीलाई हुनेछ।